2002-11-00 - incident - Rautahat district २०५९-०७-०० - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-07884 अभिलेखालय सि. नं.: NCA-07884

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11425
  • अ. नं.518
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:वगही
  • वार्ड नं.:0
  • टोलको नाम:जलैया नदी
  • पीडित विवरण
  • पीडितको नाम:नागेन्द्र महतो कुशवाह
  • जन्म मिति:
  • साल:2023
  • महिना:10
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:प्रेमपुर गोनाही
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:प्रेमपुर गोनाही
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुशवाह
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजंगी महतो कुशवाह
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:वगही
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रेमपुर गोनाही गाविस-९ निवासी २६ वर्षीय नागेन्द्र महतो कुशवाहालाई २०५९ मंसिर २२ गते वगही गाविस स्थित गरुडा कटहरिया सडक खण्डमा विद्युतिय धराप थापी रहेको अवस्थामा सुरक्षाकर्मीद्वारा घेरा हाली गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री