2002-11-00 - incident - Ilam district २०५९-०७-०० - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-07881 अभिलेखालय सि. नं.: NCA-07881
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.7112
- अ. नं.64
- घटना भएको जिल्ला:ईलाम
- गाविस:गजुरमुखी
- वार्ड नं.:9
- टोलको नाम:खोलागाउँ
- पीडित विवरण
- पीडितको नाम:काजिमान राई
- जन्म मिति:
- साल:2013
- महिना:07
- गते:00
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:गजुरमुखी
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुलुङ
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले वडा अध्यक्षको उमेदवार
- बाबुको नामकर्णबहादुर राई
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देवीकुमारी राई
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दिमागमा असर परेको।
- उपचार गराएको अस्पतालको नाम
- आम्दा झापा दमाक
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमित ओसधी खानु पर्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-00
- समय:00:00:02 AM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:लुम्दे
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजुरमुखि गाविस-९ का काजिमान राईलाई मदिरा सेवन गरेको आरोपमा २०५९ मङ्सिरमा लुम्दे गाविस-६ मा माओवादी कार्यकर्ताले टाउकोमा असर हुने कुटपिट गरेपछि मानसिक सन्तुलन गुमाएका थिए। जसको कारण अरुको सहारा लिन बाध्य भएको।