2002-10-31 - incident - Ramechhap district २०५९-०७-१४ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07878 अभिलेखालय सि. नं.: NCA-07878

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10128
  • अ. नं.149
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:0
  • टोलको नाम:लाप्चाने
  • पीडित विवरण
  • पीडितको नाम:लिलाबहादुर भुजेल (शिजन)
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:20
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दुरागाउँ
  • वार्ड नं.:7
  • टोल:पिङती
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दुरागाउँ
  • वार्ड नं.:7
  • टोल:पिङती
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:ललिता भुजेल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-14
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:प्रिती
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुरागाउँ गाविस-७ का लिलाबहादुर भुजेललाई ०५९ कात्तिक १४ गते रामेछाप जिल्ला प्रिती गाविस लाप्चानेमा सेनालाई विद्युतीय धराप थापेको आरोपमा जिरीबाट गएका नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे। होटलमा खाना खानै क्रममा भारी बोक्ने भरियाको सुराकीमा उनको गोली हानी हत्या गरेका थिए। उनी माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री