2002-10-30 - incident - Dolpa district २०५९-०७-१३ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-07867 अभिलेखालय सि. नं.: NCA-07867

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.29
  • अ. नं.1
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:लिकु
  • वार्ड नं.:3
  • टोलको नाम:चलनवाडा
  • पीडित विवरण
  • पीडितको नाम:रत्त्नमान रोकाय
  • जन्म मिति:
  • साल:2025
  • महिना:07
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:डोल्पा
  • गाविस:लिकु
  • वार्ड नं.:3
  • टोल:चुं गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकाय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी गाउ जनसरकार प्रमुख
  • बाबुको नामकुलमान रोकाय
  • आमाको नाम:सुकमती रोकाय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीमती सुका बुढा रोकाय
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडीतकी आमा साठि वर्ष पुरा गरेकी वुवाको मृत्यु भैसकेको र श्रीमती माइती घरमा अलगै बसेकाले मृतककी आमाको अवस्था दयजीय छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-13
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:लिकु
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चुं गाउको खोलामा गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला लिकु गाविस- ३ का माओवादी कार्यकर्ता ३४ वर्षीय रत्त्नमान रोकायलाई २०५९ कात्तिक १३ गते सदरमुकाम दुनैस्थित नेपाली सेनाको गस्ती टोलीले लिकु गाविसको चलनवाडा टोल नजिक पर्ने स्याल डाँडामा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री