2002-10-29 - incident - Siraha district २०५९-०७-१२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07864 अभिलेखालय सि. नं.: NCA-07864

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5721
  • अ. नं.30
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोलको नाम:लतियाही
  • पीडित विवरण
  • पीडितको नाम:शैलेन्द्र कुमार
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:30
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भगवतीपुर तमासुईया
  • वार्ड नं.:1
  • टोल:गेरूवाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भगवतीपुर तमासुईया
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि जिल्ला सदस्य
  • बाबुको नामतेजनारायण यादव
  • आमाको नाम:अरहुलीया देवी यादव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस सिराहा
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2059-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नखुलेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-12
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2059-07-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वलान नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवतीपुर तमासुइया गाविस - ५ निवासी माओवादी कर्यकर्ता २१ वर्षीय शैलेन्द्रकुमार यादवलाई २०५९ कार्तिक १२ गते दिउँसो मौवाही गाविसमा भएको पार्टीको बैठकमा संलग्न भएर फर्किने क्रममा इलाका प्रहरी कार्यालय लाहान र महेशपुर चौकीको संयुक्त टोलीले मौवाही गाविस स्थित लतियाही टोलको पोखरी नजिकबाट गिरफ्तार गरी नियन्त्रण पश्चात गोली हानी हत्या गरे। उनीसँगै सो घटनामा ३ जना माओवादी कार्यकर्ताको नियन्त्रण पश्चात हत्या भएको थियो। लासको २०५९ कात्तिक १३ गते लाहान अस्पतालमा पोष्टमार्टम गरी वलान नदीमा सदगत गिरयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री