2002-10-29 - incident - Siraha district २०५९-०७-१२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07863 अभिलेखालय सि. नं.: NCA-07863

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6967
  • अ. नं.66
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोलको नाम:लतियाही
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार यादव (अजित)
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोल:लतियाही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी एरीया कमिटी इन्चार्ज
  • बाबुको नामरामलखन यादव
  • आमाको नाम:सुमित्रादेवी यादव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुखनीदेवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल लाहान
  • मिति:2059-07-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बलान खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मौवाही गाविस - १ निवासी माओवादी कर्यकर्ता अजित भनिने ३१ वर्षीय राजकुमार यादवलाई २०५९ कार्तिक १२ गते दिउँसो सो गाविसमा पार्टीको बैठकमा संलग्न भएर फर्किने क्रममा इलाका प्रहरी कार्यालय लाहान र महेशपुर चौकीको संयुक्त टोलीले मौवाही गाविसस्थित लतियाही टोलको पोखरी नजिकबाट गिरफ्तार गरी नियन्त्रण पश्चात गोली हानी हत्या गरे। उनीसँगै सो घटनामा ३ जना माओवादी कार्यकर्ताको नियन्त्रण पश्चात हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री