2002-10-29 - incident - Rasuwa district २०५९-०७-१२ - घटना - रसुवा जिल्ला

Archive ref no: NCA-07861 अभिलेखालय सि. नं.: NCA-07861

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7586
  • अ. नं.144
  • घटना भएको जिल्ला:रसुवा
  • गाविस:धुञ्चे
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:डम्वरबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2038
  • महिना:01
  • गते:12
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:गोविन्दपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्र्ट
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामरसुवा धुन्चे गाविसस्थित शाही नेपाली सेनाको दुर्गा बक्स गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिप्रशाद श्रेष्ठ
  • आमाको नाम:सावित्रीदेवी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रसुवा
  • गाविस:धुञ्चे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चतहरा कोसी नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोविन्दपुर गाविस-१ निवासी सेनाका सिपाही २१ वर्षीय डम्वरबहादुर श्रेष्ठ २०५९ कात्तिक १२ गते माओवादीसंग रसुवा जिल्लाको धुन्चे गाविसस्थित सेनाको दुर्गा बक्स गणभन्दा १ किमि टाढा माओवादीसँग भएको भिडन्तमा मारिएका थिए। पीडीतको लास हेलिकप्टरबाट सुनसरी बराहक्षेत्रमा लगी आफन्तले सदगत गरेको पीडितका दाजु टिका श्रेष्ठले बताए। पीडितका दाजु टिका श्रेष्ठको फोन - ०२५५८४४८४

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री