2002-10-29 - incident - Banke district २०५९-०७-१२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-07856 अभिलेखालय सि. नं.: NCA-07856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9979
  • अ. नं.5
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णनाथ चिमौरिया
  • जन्म मिति:
  • साल:2041
  • महिना:09
  • गते:27
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेथिनकोट
  • वार्ड नं.:2
  • टोल:आरुटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेथिनकोट
  • वार्ड नं.:2
  • टोल:आरुटार
  • लिङ्ग:पुरुष
  • थर:चिमौरिया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामपदमनाथ चिमौरिया
  • आमाको नाम:मिनकुमारी चिमौरिया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविना चिमौरिया
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-12
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमेथिनकोट गाविस २ निवासी कृष्णनाथ चिमौरिया २०५९ कार्तिक १२ गतेदेखी बेपत्ता भए। जनक माविको कक्षा ८ मा अध्ययनरत उनी घरमा सल्लाहले नेपालगञ्ज जान्छु भनेर हिडेको भए पनि त्यसपछि कहिल्यै घरमा आएनन्। कुखुरा पोल्ट्री फर्ममा काम गर्न भनेर उनी गएपछि त्यहाँ फोन गर्दा यहाँबाट गईसक्यो भनेर परिवारलाई उत्तर दिइयो। नेपालगञ्जमा स्थानीयले परिवारलाई भनेअनुसार सुरक्षाकर्मीले गाडीमा हालेर लगेका थिए। त्यसपछि पीडितसँग कहिल्यै सम्पर्क भएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज