2002-10-28 - incident - Tehrathum district २०५९-०७-११ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-07854 अभिलेखालय सि. नं.: NCA-07854

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2883
  • अ. नं.10
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:8
  • टोलको नाम:सिरवानी
  • पीडित विवरण
  • पीडितको नाम:रोहीणी भट्टराई
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:19
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:1
  • टोल:डांडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:1
  • टोल:डाँडागाउँ
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सुभचिद्न्तक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादि
  • बाबुको नामटंकप्रसाद भट्टराई
  • आमाको नाम:कलमाया भट्टराई
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुनादेवी वराल
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-11
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै लास सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संक्रान्ती बजार- १ निवासी रोहीणी भट्टराईलाई २०५९ कार्तिक ११ गते दिउँसो घरमै बसिहेका बेला पाचँथरबाट आएका सुरक्षाफौजको गस्ती टोलीले गिरफ्तार गरी सेाहि गाविस-८ सिरवानी जङगलमा लगी सोधपुछ गरे। उनलाई भाग्न लगाइ गोली प्रहार गरी हत्या गरे। लास आफन्तलेहरूले भोलिपल्सट सदगत् गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री