2002-10-28 - incident - Rukum district २०५९-०७-११ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-07853 अभिलेखालय सि. नं.: NCA-07853

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6608
  • अ. नं.178
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:गोतामकोट
  • वार्ड नं.:3
  • टोलको नाम:गोतामकोट
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर बिष्ट
  • जन्म मिति:
  • साल:2028
  • महिना:02
  • गते:13
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:गोतामकोट
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बिष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहोन बिष्ट
  • आमाको नाम:अन्नी बिष्ट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लली विष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:गोतामकोट
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोतामकोट गाविस-३ निवासी ३६ वर्षीय भक्तबहादुर बिष्टलाई २०५९ कार्तिक ११ गते गोतामकोट गाविस आफ्नै घर नजिक घट्ट पिसेर घर फर्कदै गर्दा प्रहरीले गोली हानी हत्या गरे। मृतक कृषि पेशा गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री