2002-10-27 - incident - Banke district २०५९-०७-१० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-07808 अभिलेखालय सि. नं.: NCA-07808
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10461
- अ. नं.8
- घटना भएको जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:4
- टोलको नाम:चन्नहवा
- पीडित विवरण
- पीडितको नाम:जागेश्वरप्रसाद थारु
- जन्म मिति:
- साल:2022
- महिना:11
- गते:17
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:3
- टोल:चन्नहवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामस्व कलिराम थारु
- आमाको नाम:पुनसरानी थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:आशारानी थारु
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-10
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2059-07-11
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके राहनी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला शम्सेरगंज गाविस-३ का ३७ वर्षीय जागेश्वरप्रसाद थारुलाई सुराकीको आरोपमा ०५९ कार्तिक १० गते राती ११ बजे घरमा सुतेको अवस्थामा माओवादीले जागेश्वर भन्दै बोलाई छलफल गर्नु छ एकछिन जाँउ भनी अपहरण गरे। माओवादीको नियन्त्रणमा रहेका जागेश्वरलाई सोही दिन राति १२ बजे शम्सेरगंज गाविस-४ चन्नहवा गाँउदेखि पशिचम आधा किलोमिटर टाढा खेतमा लगि गोली हानी हत्या गरे। हत्या पश्चात माओवादीले जागेश्वरको लास चन्नहवा गाँउ नजिक सडकको छेउको खोलामा फालेका थिए।