2002-10-25 - incident - Nawalparasi district २०५९-०७-०८ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-07788 अभिलेखालय सि. नं.: NCA-07788
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9045
- अ. नं.117
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:अमरौड
- वार्ड नं.:6
- टोलको नाम:पर्सावल
- पीडित विवरण
- पीडितको नाम:मनिराम यादव
- जन्म मिति:
- साल:2035
- महिना:09
- गते:19
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बोदवार
- वार्ड नं.:7
- टोल:तरकुल्लाह
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामचन्द्रवाली यादव
- आमाको नाम:पार्वती यादव
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनिता यादव
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या15
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-08
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:अमरौड
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोदरवार गाविस -७ तर्कुल्लाहका २२ वर्षीय मनिराम यादवलाई २०५९ कात्तिक ८ गते गस्तीमा गएका सुरक्षाकर्मीसँग दोहोरो भीडन्त हुँदा गोली लागी मृत्यु भएको थियो। बेलुका ५ बजेतिर भएको घटनामा मारीएका यादवसहित अन्यको शव सुरक्षाकर्मीले आफै लगेका थिए। परिवारले सतगत गर्न शव पाएनन्।