2002-10-25 - incident - Kanchanpur district २०५९-०७-०८ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-07787 अभिलेखालय सि. नं.: NCA-07787

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8695
  • अ. नं.48
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:19
  • टोलको नाम:बागफाँटा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर मल्ल
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:19
  • टोल:बागफाँटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
  • बाबुको नाममानबहादुर मल्ल
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमती देवी मल्ल
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)140000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भिमदत्त नपा-१८, कटान
  • मिति 2059-07-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-08
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:19
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महाकाली अञ्चल अस्पताल कञ्चनपुर
  • मिति:2059-07-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महाकाली नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा १९ बागाफँटाका नेपाली काङ्ग्रेस सदस्य ४१ वर्षीय प्रेमबहादुर मल्ललाई २०५९ कार्तिक ७ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा राती घरबाटै अपहरणा गरी हात खुट्टा भाँची छातीमा भाला रोपेर हत्या गरेका थिए ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री