2002-10-24 - incident - Ramechhap district २०५९-०७-०७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07779 अभिलेखालय सि. नं.: NCA-07779

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9230
  • अ. नं.82
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:6
  • टोलको नाम:ढुङ्गेछाप
  • पीडित विवरण
  • पीडितको नाम:रामजीबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:9
  • टोल:भिरकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:9
  • टोल:भिरकोट
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नकपा एमाले
  • बाबुको नामरामबहादुर श्रेष्ठ
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्तलीमाया श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-07
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-९ का रामजीबहादुर श्रेष्ठलाई ०५९ कात्तिक ७ गते सेनाले घरबाट नियन्त्रणमा लिई हत्या गरे। घरमा बसिराखेको अवस्थामा माओवादीमा लाग्ने भन्ने आरोप लगाई नेपाली सेनाले घरबाट नियन्त्रणमा लिई सालु गाविसको ढुङ्गेछापमा पुर्‍याई गोली हानी उनको हत्या गरिएको थियो। नारायण दल गुल्मबाट गएको सेनाले सो घटना गराएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री