2002-10-24 - incident - Ramechhap district २०५९-०७-०७ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-07778 अभिलेखालय सि. नं.: NCA-07778
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9242
- अ. नं.84
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:सालु
- वार्ड नं.:6
- टोलको नाम:ढुङ्गेछाप
- पीडित विवरण
- पीडितको नाम:नेत्रबहादुर कार्की
- जन्म मिति:
- साल:2010
- महिना:02
- गते:07
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:देउराली
- वार्ड नं.:8
- टोल:कलोट
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:देउराली
- वार्ड नं.:8
- टोल:कलोट
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ग्रामीण स्वास्थ्य कार्यकर्ता
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:झम्कमाया कार्की
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-07
- समय:03:00:00 AM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:सालु
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-८ का नेत्रबहादुर कार्कीलाई ०५९ कात्तिक ७ गते राती ३ बजे आफ्नै घरमा सुती रहेको अवस्थामा रामेछापबाट आएका नेपाली सेनाका टोलीहरुले स्वास्थ्य चौकीमा माओवादीलाई औषधी बाँडेको आरोपमा नियन्त्रणमा लिई दुवै हात पछाडि बाँधी कुटपिट गर्दै विभिन्न यातना दिई सालु गाविस-६ टुङ्गेछापमा पुर्याई अन्य ५ जनासमेतलाई गोली हानी हत्या गरे।