2002-10-22 - incident - Siraha district २०५९-०७-०५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07749 अभिलेखालय सि. नं.: NCA-07749

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5366
  • अ. नं.4
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:गोविन्दपुर मलहनामा
  • वार्ड नं.:8
  • टोलको नाम:देवनटोल
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्रनारायण सिंह
  • जन्म मिति:
  • साल:2000
  • महिना:08
  • गते:24
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गोविन्दपुर मलहनामा
  • वार्ड नं.:8
  • टोल:देवनटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गोविन्दपुर मलहनामा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:किसान संघ (राप्रपा) केन्द्रिय सभापति
  • बाबुको नामदेवन महतो
  • आमाको नाम:सुनैरवती महतो
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-05
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:गोविन्दपुर मलहनामा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2059-07-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोविन्दपुर - ८ निवासी रा.प्र.पा. किसान संघका केन्द्रीय सदस्य ५९ वर्षीय महेन्द्रनारायण सिंहलार्इ ०६६ कार्तिक ५ गते राती सर्चमा गएको इन्द्रध्वज गण चोहर्वाको सेनाको टोलीले घरै नजिक गोली हानी हत्या गरे। पीडित परिवारका अनुसार राती पिसाव फेर्न निस्केको बेला उनीमाथि गोली प्रहार भएको थियो। लासको लहान अस्पतालमा पोस्टमार्टम गरि बलान खोलामा सदगत् गरिएको परिवारजनले वताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री