2002-10-21 - incident - Siraha district २०५९-०७-०४ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07729 अभिलेखालय सि. नं.: NCA-07729

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5681
  • अ. नं.22
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:2
  • टोलको नाम:रामटोल
  • पीडित विवरण
  • पीडितको नाम:संजयकुमार राम पाण्डे
  • जन्म मिति:
  • साल:2039
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:6
  • टोल:रामटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राम
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:डाक्टर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सचिव
  • बाबुको नामराजेन्द्र हरिजन
  • आमाको नाम:रामकुमारि हरिजन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगिता सिंह राम पाण्डे
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-04
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2059-07-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बलान खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाढा गाबिस-६ निवासी माओवादी कार्यकर्ता २० वर्षीय संजय रामलाई २०५९ कार्तिक ४ गते दिउँसो इन्द्रध्वज गण वेस क्याम्प लाहानको टोलीले घर घेराउ गरी गिरफ्तार गरेको केही समयपछि गोली हानी हत्या गरे। पीडितकी पत्नी संगीता पाण्डेका अनुसार स्वास्थ्यकर्मीका रुपमा रहेका मृतक राम बाहिर बस्ने गरेकोमा जुठो परेकोले घर आएका बेला सुराकीको आधारमा उनलाई गिरफ्तार पश्चात हत्या गरिएको थियो। लासको लहान अस्पतालमा पोस्टमार्टम गरी बलान खोलामा सदगत् गरिएको पाण्डेले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री