2002-10-21 - incident - Bajura district २०५९-०७-०४ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-07703 अभिलेखालय सि. नं.: NCA-07703
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2124
- अ. नं.78
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:7
- टोलको नाम:अँगाउपानी
- पीडित विवरण
- पीडितको नाम:रुप दमाई
- जन्म मिति:
- साल:2019
- महिना:10
- गते:01
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:7
- टोल:अँगाउपानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दमाई
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस समर्थक
- बाबुको नामरन्दीप दमाइ
- आमाको नाम:रत्ना दमाइ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भिमसरा दमाइ
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- परिवार बिस्थापित भएन
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परम्परानुसार स्थानीय मडापोल्ने ठाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाण्डुसैन गाविस ७ अँगाउपानी निवासी काङ्ग्रेस कार्यकर्ता रुप दमाईको २०५९ कार्तिक ४ गते हरिकृष्ण रावलको घरमा राती तास खेलिरहेको अवस्थामा मार्तडीबाट गएको सुरक्षाफौजको टोलीले घर घेरा हालेर गोली हानी हत्या गरे।