2002-10-20 - incident - Bardiya district २०५९-०७-०३ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-07672 अभिलेखालय सि. नं.: NCA-07672
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:राजकुमार थारू, फूलराम चौधरी, टपरा रुन्च्या थारू, रामशरण चौधरी, राधेश्याम थारू, अन्तराम थारू
- ठेगाना:बर्दिया जिल्ला मानपुर टपरा
- उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५९/७/३ गते बर्दिया जिल्ला मानपुर टपरा गाविसका राजकुमार थारू– १,फलूरामचौधरी–१, रुन्च्या थारू– १, रामशरण चौधरी–१,राधश्ेयाम थारू– १, अन्तराम थारू– १समेत ६ जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता वनाइएको भनी आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जमा दर्ता उजुरी निवदेन
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:नागरिकको जीउज्यानको सुरक्षा गर्नपुर्ने जिम्मेवारी राज्यकै भएको र पीडितहरूको अवस्था हालसम्म पत्ता नलागेकाले े यस्तै प्रकृतिका उजुरीमा सम्मानित सर्वाेच्च अदालतबाटपीडित परिवारलाई भरणपोषणको लागि अन्तरिम राहत रु. १,००,०००/- क्षतिपूर्ति दिने निर्णयसमेत भएको देखिँदा उक्त नजिरको आधारमा समेत पीडित परिवारलाई अन्तरिम राहत स्वरूप जनही रु. १,००,०००/- को दरले क्षतिपूर्ति उपलब्ध गराउन, बेपत्ता भएकाव्यक्तिको स्थिति पत्ता लगाई आयोगलाई जानकारी गराउन नेपाल सरकारलाई लेखीपठाईजवाफप्राप्त भएपछि आवश्यक कारबाहीको लागि कानुनबमोजिम पेश गर्ने भन्ने मिति २०६५/२/२३ को निर्णय
- आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. २४५/नेपालगन्ज सरंक्षण ३७२ मिति २०६५/६/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. २४५/नेपालगन्ज संरक्षण ३७३ मिति २०६५/६/९ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/९/२४ को निर्णयानुसार जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च.नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, कैफियत: आंशिक