2002-10-20 - incident - Bardiya district २०५९-०७-०३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07667 अभिलेखालय सि. नं.: NCA-07667

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2703
  • अ. नं.224
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:7
  • टोलको नाम:भारतको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:खिर्वन थारु
  • जन्म मिति:
  • साल:2044
  • महिना:05
  • गते:00
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:4
  • टोल:लालचिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामरोगाही थारु
  • आमाको नाम:फिरिया थारु
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-03
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया भिम्मापुर गाविस-७ लालचिपुरका १५ वर्षीय खिर्पन थारुलाई २०५९ कात्तिक ३ गते शाही नेपाली सेनाले रातको १२ बजे घरबाट उठाइ लगेर भारतको जंगलमा पुर्‍याई गोली हानी हत्या गरे। लास पीडित परिवारले भेटाए पनि घर ल्याई परम्परा अनुसार सदगत गर्न सकेनन्। मृतक माओवादीमा आवद्ध थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री