2002-10-19 - incident - Surkhet district २०५९-०७-०२ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-07632 अभिलेखालय सि. नं.: NCA-07632
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1106
- अ. नं.348
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:7
- टोलको नाम:सुर्खेत
- पीडित विवरण
- पीडितको नाम:खलविर भण्डारी
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:21
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:रामघाट
- वार्ड नं.:6
- टोल:अाप खोली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य - एरिया इन्चार्ज
- बाबुको नाममोहविर भण्डारी
- आमाको नाम:इश्वरी भण्डारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लिला भण्डारी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- India Dellhi
- मिति 2059-07-02
- पुनस्थापित भएको भए मिति2065-03-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मेरुदण्ड अशक्त्त
- उपचार गराएको अस्पतालको नाम
- भारतको दिल्ली र नेपालगं
- उपचार मिति 2059-09-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- मेरुदण्डको अप्रेसन गर्नु पर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-02
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:रामघाट
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामघाट गाविस-६ निवासी २५ वर्षीय खलविर भण्डारीलाई माओवादीको आरोपमा ०५९ कात्तिक २ गते गस्तीमा खटीएका सुरक्षाकर्मीले घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुर्याई पाइप र मुढाले पेलेर यातना दिए। उनको मेरुदण्ड अशक्त छ।