2002-10-19 - incident - Arghakhanchi district २०५९-०७-०२ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07623 अभिलेखालय सि. नं.: NCA-07623

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1783
  • अ. नं.114
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:6
  • टोलको नाम:खएरमट्टी
  • पीडित विवरण
  • पीडितको नाम:रोमबहादुर पुनमगर
  • जन्म मिति:
  • साल:2029
  • महिना:08
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वरकलपुर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुनमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
  • बाबुको नामअनप्रसाद पुन मगर
  • आमाको नाम:लालमती पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-02
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरकलपुर गाविस-९ निवासी एमाओवादीका एरिया सदस्य ३० वर्षीय रोमबहादुर पुन मगरलाई पार्टी कामको सिलसिलामा अर्घाखाँची-कपिलवस्तुको सीमाना सिद्धारा गाविस खयरमट्टीमा गोरुसिङ्गेवाट गएको सेनाको गस्ती टोलीले घेरा हाली नियन्त्रणमा लिइ गोली हानी हत्या गरेका थिए। उनको साथबाट ४८ हजार रकम समेत सेनाले बरामद गरेको थियो। लास परिवारले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री