2002-10-18 - incident - Sarlahi district २०५९-०७-०१ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-07621 अभिलेखालय सि. नं.: NCA-07621

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६
  • पीडितको नाम र थर:लालमाया वि. क.
  • ठेगाना:सर्लाही
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला सर्लाही गारैीशंकर गाविस वडा नं.- ९ बस्ने ५० वर्षीय लालमाया वि. क. र वीरबहादुर वि. क. दम्पतीलाई मिति २०५९/७/१ गते स्थानीय समाजले बोक्सीको आरोपमा दिसा खवुाई, कपाल मुडेर कालो मासेो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिदिएको भन्ने मिति २०५९/७/१४ को समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशितसमाचारप्रति आयोगको ध्यानाकर्षण भई आयोगले आफ्नै सक्रियतामा प्रस्ततु विषयको छानबिन कार्य अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु.३०,०००/- क्षतिपूर्तिस्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागी पठाइएको, संरक्षण २१८९ मिति २०६०/६/२१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयनिर्णय कार्यान्वयन सम्बन्धी ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आर्थिकप्रशासन शाखा) को च. नं. ५०५ मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जि.प्र.का. सर्लाहीमा रु. ३०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री