2002-10-18 - incident - Dhading district २०५९-०७-०१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-07616 अभिलेखालय सि. नं.: NCA-07616

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२९
  • पीडितको नाम र थर:जयराम श्रेष्ठ, नवराज सवु दे ी, गोपीबहादुर थापा, रामचन्द्र श्रेष्ठ, डोलबहादुर अधिकारी, जीवलाल गुरुङ, खमिबहादुर तामाङ
  • ठेगाना:धादिङ जिल्ला त्रिपुरेश्वर गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जिल्ला त्रिपुरश्ेवर गाविस वडा नं.- १ का जयराम श्रेष्ठलाई मिति २०५९/६/३ गते, ऐ. जिल्ला थाक्रे गाविस वडा नं.- २ का नवराज सुवदे ीलाई मिति ०५९/७/१ गते, ऐ. जिल्ला जीवनपुर गाविसका गापे ीबहादुर थापा तथा ऐ. जिल्ला कटुञ्जे गाविसका रामचन्द्र श्रेष्ठलाई मिति ०५९/६/२१ गते माओवादीद्वारा हत्या गरिएको र धादिङ जिल्ला मापार्क गाविस बस्ने डोलबहादुर अधिकारीलाई मिति २०५९/६/२७ गते, ऐ. जिल्ला लापा गाविस बस्ने खमिबहादुर तामाङलाई मिति २०५९/१/१ गते माओवादीले अङ्गभङ्ग हुने गरी कुटपिट गरेको घटनासम्बन्धमा आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:पीडितहरूलाई क्षतिपूर्ति दिइसकेको हुँदा केही गर्नु परने, दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरी पठाउने २०६३/२/२३ को निर्णय /
  • आयोगबाट गरिएको सिफारिस विवरण:आयोगको च. नं. ५१५ संरक्षण ९५ मिति २०६३/४/९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,००० क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च.नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त /
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री