2002-10-18 - incident - Dhading district २०५९-०७-०१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-07615 अभिलेखालय सि. नं.: NCA-07615

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11287
  • अ. नं.181
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:थाक्र्रे
  • वार्ड नं.:2
  • टोलको नाम:अमले
  • पीडित विवरण
  • पीडितको नाम:नवराज सुवेदी
  • जन्म मिति:
  • साल:2016
  • महिना:02
  • गते:13
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:थाक्र्रे
  • वार्ड नं.:2
  • टोल:अमले
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:थाक्र्रे
  • वार्ड नं.:2
  • टोल:अमले
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले ११ नं इलाका कमिटी सदस्य र गाविसका पूर्व अध्यक्ष
  • बाबुको नामगमप्रसाद सुवदी
  • आमाको नाम:भगवती सुवदी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा सुवदी
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-01
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:थाक्र्रे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाक्रे, महेशखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थाक्रे गाविस-२ का एमाले कार्यकर्ता नवराज सुवदीलाई सुराकी गरेको आरोपमा ०५९ कात्तिक १ गते विहान घरमा खाना खाइरहेको वेला माओवादी कार्यकर्ताबाट अपहरण गरी केही तल लगि खुकुरीले काटेर हत्या गरेका थिए। गाविस अध्यक्ष समेत रहेका सुवदीलाई हत्या गरेपछि लास नउठाउन चेतावनी दिइएको भएपनि एमाले कार्यकर्ताले नारा जुलुस सहित अन्त्येष्टी गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री