2002-10-16 - incident - Lalitpur district २०५९-०६-३० - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-07611 अभिलेखालय सि. नं.: NCA-07611
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1314
- अ. नं.15
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:सुनाकोठी
- वार्ड नं.:5
- टोलको नाम:चिवहाल
- पीडित विवरण
- पीडितको नाम:हरिभक्त डंगोल
- जन्म मिति:
- साल:2000
- महिना:11
- गते:00
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:सुनाकोठी
- वार्ड नं.:5
- टोल:चिवहाल
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:सुनाकोठी
- वार्ड नं.:5
- टोल:चिवहाल
- लिङ्ग:पुरुष
- थर:डंगोल
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबालमुकुन्द डगोल
- आमाको नाम:सुन्दरी डगोल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधदेवी डगोल
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:किष्ट बैक
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-30
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:सुनाकोठी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पाटन अस्पताल
- मिति:2059-07-01
- चिकित्सकको नाम:थाहाहुन नसकेको
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनाकोठी गाविस-५ चिबहालका भूपू प्रधानपञ्च हरिभक्त डंगोललाई सुराकीको आरोपमा २०५९ असोज ३० गते बेलुका घरमा टिभी हेरिरहेको अवस्थामा माओवादी कार्यकर्ताले घाँटीमा गोली हानी हत्या गरेका थिए।