2002-10-15 - incident - Kalikot district २०५९-०६-२९ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-07607 अभिलेखालय सि. नं.: NCA-07607

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3726
  • अ. नं.172
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:रकु
  • वार्ड नं.:3
  • टोलको नाम:सेरिजिउला
  • पीडित विवरण
  • पीडितको नाम:लाल दर्जी
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:17
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:रकु
  • वार्ड नं.:3
  • टोल:सेरिज्युला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दर्जी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामगोपाले दर्जी
  • आमाको नाम:आइती दर्जी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुगा दर्जी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मुम्रा कालीकोट
  • मिति 2059-06-29
  • पुनस्थापित भएको भए मिति2059-07-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-29
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:रकु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रकु गाविस-३ निवासी माओवादी कार्यकर्ता २५ वर्षीय लाल दर्जीलाई ०५९ असोज २९ गते सदरमुकाम मान्म र कोटवाडा सुनथराली विमानस्थलबाट संयुक्त गस्तीमा गएको सुरक्षाकर्मीले माओवादीको आरोपमा घरभित्र सुतिरहेको बेला राति घरबाट निकाली नजिकैको बारीमा लगि गोली हानि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री