2002-10-15 - incident - Dhankuta district २०५९-०६-२९ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-07605 अभिलेखालय सि. नं.: NCA-07605

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7346
  • अ. नं.23
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:भेडेटार
  • वार्ड नं.:4
  • टोलको नाम:भेडेटार बजार
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर मगर (एलबी)
  • जन्म मिति:
  • साल:2026
  • महिना:08
  • गते:06
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:याङसिला
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:पूर्णकालीन कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन कार्यकर्ता
  • बाबुको नामभद्रवीर मगर
  • आमाको नाम:विष्णुमाया मगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:भेडेटार
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):याङसिला गावीस-४ निवासी माओवादीका पूर्णकालीन सदस्य ३३ वर्षीय लाल बहादुर मगरलाई २०५९ असोज २९ गते सुरक्षाफौजले धनकुटा जिल्लाको भेडेटार गावीस-४ भेडेटार बजारबाट नियन्त्रणमा लिइ कुटपिट गरी गोली हानी हत्या गरेर लास स्थानीय गाँउलेलाइ गाड्न लगाएका थिए। सो घटनामा स्थानीयबासीलाई सेनाले कागजमा हस्ताक्षर गराएको थियो। सो कागजमा पीडित भाग्न खोज्दा गोली हानी मारेको उल्लेख गरिएको थियो। पीडीत सहित १४ जनालाई सेनाले नियन्त्रणमा लिएकोमा अरूलाई कुटपिट मात्र गरी सोही दिन रिहा गरेको पीडितका दाजु पदमबहादुर मगरले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री