2002-10-13 - incident - Kanchanpur district २०५९-०६-२७ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-07600 अभिलेखालय सि. नं.: NCA-07600

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1079
  • अ. नं.86
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:त्रिभुवन वस्ती
  • वार्ड नं.:1
  • टोलको नाम:पुनर्वास
  • पीडित विवरण
  • पीडितको नाम:श्यामसिंह खत्री
  • जन्म मिति:
  • साल:2026
  • महिना:11
  • गते:07
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:शंकरपुर
  • वार्ड नं.:3
  • टोल:पस्ति
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ‍लाका प्रहरी कार्यालय , पुनर्वास, कञ्चनपुर
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअनन्तराज खत्री
  • आमाको नाम:झिमादेवी खत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तिदेवी खत्री र हिरादेवी खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:त्रिभुवन वस्ती
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपुर गाविस-३ पस्तिका ३३ वर्षीय श्यासिह खत्री प्रहरी चौकी पुनरवास कन्चनपुरमा कार्यरत रहेको अवस्थामा २०५९ असोज २७ गते सोही क्षेत्रमा साइकलमा बाटोमा हिडिरहेको अवस्थामा माओवादीहरुले मउका छोपी पछाडीबाट खुकुरी प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री