2002-10-12 - incident - Ramechhap district २०५९-०६-२६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07596 अभिलेखालय सि. नं.: NCA-07596

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9031
  • अ. नं.31
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोलको नाम:सिमलबोटे
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन महत
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:19
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोल:तीनघरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोल:तीनघरे
  • लिङ्ग:पुरुष
  • थर:महत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:पदमकुमारी महत
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)99000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-26
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजुलीकोट गाविस-८ का अर्जुन महतलाई ०५९ असोज २६ गते विहान घरबाट खेतमा जाँदै गर्दा बाटोमा सेनाको टोलीले गोली हानी हत्या गरे। बाटोमा नेपाली सेनाको टोलीले भेटी काँक्रो काट्न हसिया माग्दा नदिएपछि उनलाई गोली हानेका थिए। मानसिक अपाङ्ग महतलाई माओवादीको आरोप लागाई गोली हानी हत्या गरेका थिए। घटना भूलवस भएको सेनाले स्वीकारेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री