2002-10-11 - incident - Kailali district २०५९-०६-२५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-07588 अभिलेखालय सि. नं.: NCA-07588
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5463
- अ. नं.54
- घटना भएको जिल्ला:कैलाली
- गाविस:दोदोधरा
- वार्ड नं.:2
- टोलको नाम:रानीकुण्डा
- पीडित विवरण
- पीडितको नाम:लवरा कठरिया
- जन्म मिति:
- साल:2022
- महिना:07
- गते:10
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:दोदोधरा
- वार्ड नं.:7
- टोल:मुढा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कठरिया
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहिरुवा कठरिया
- आमाको नाम:फिरीया कठरिया
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भगनी कठरिया
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:दोदोधरा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोदोधरा गाविस-७ का ३७ वर्षीय लवरा कठरियालाई सो गाविस-२ रानीकुण्डस्थित भीमबहादुर कुवँरको घरमा बसिरहेको अवस्थामा सुरक्षाफौजले माओवादीको आरोपमा लाठीचार्ज गर्दा पीडित भागेको थिए। पीडित मानसिक असन्तुलन भएको कुरा उनकी पत्नीले बताउँदा पनि सुरक्षाकर्मीले नमानी लखटेर गोली हानी हत्या गरेका थिए।