2002-10-10 - incident - Ramechhap district २०५९-०६-२४ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07582 अभिलेखालय सि. नं.: NCA-07582

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9208
  • अ. नं.71
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • टोलको नाम:पोकु
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाबहादुर राउत
  • जन्म मिति:
  • साल:2007
  • महिना:09
  • गते:14
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • टोल:डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • टोल:डाँडागाउँ
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसी राउत
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा नेपाल प्रहरीमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-24
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सैपु गाविस-१ का दुर्गाबहादुर राउतलाई ०५९ असोज २४ गते विहान सेनाले नियन्त्रणमा लिई हत्या गरे। घरबाट नियन्त्रणमा लिएका उनिहरुले नियन्त्रणमा नै रहेको अवस्थामा सूपु गाविसको पोकु भन्ने ठाउँमा लगी गोली हानी हत्या गरेका थिए। उनी सर्वसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री