2002-10-10 - incident - Khotang district २०५९-०६-२४ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-07581 अभिलेखालय सि. नं.: NCA-07581

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4108
  • अ. नं.30
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:1
  • टोलको नाम:गैरीखोला
  • पीडित विवरण
  • पीडितको नाम:मुकसन किराँत
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:16
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:लफ्याङ
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राइ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामदिक्तेल क्याम्पस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु राष्टिय परीषद सदस्य
  • बाबुको नामवीरवहादुर राई
  • आमाको नाम:सम्पूरा राई
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल खोटाङ
  • मिति:2059-06-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लफ्याङ-६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लफ्याङ गाविस-६ निवासी अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य २६ वर्षीय मुकसन किराँतलाई २०५९ असोज २४ गते माओवादी पार्टीको नीति विपरीत सुराकी गरेको आरोपमा घरबाट अपहरण गरी चिउरीडाँडा स्थित गैरीखोलामा पुर्‍याई घारीलो हतियार प्रयोग गरी भुँडीमा हानी हत्या गरे। प्रहरीको सहयोगमा सो दिन परीवारले लासलाई दिक्तेल ल्याइ पोष्टमार्टम गरी पारिवारिक संस्कार अनुसार सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री