2002-10-06 - incident - Okhaldhunga district २०५९-०६-२० - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-07548 अभिलेखालय सि. नं.: NCA-07548

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5685
  • अ. नं.45
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मिक्सो लिम्वू
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:10
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:लुङरूपा
  • वार्ड नं.:8
  • टोल:सिउरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:फिदिम
  • वार्ड नं.:1
  • टोल:फिदिम
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी इन्र्चार्ज जिल्ला संगठन समिती पाँचथर
  • बाबुको नामगंगाप्रसाद लिम्वू
  • आमाको नाम:पृथिमाया लिम्वू
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमुना लिम्वू
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति 2058-08-10
  • पुनस्थापित भएको भए मिति2064-01-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • पट्ना भारत,जोरपाटी मेडीकल कलेज
  • उपचार मिति 2059-06-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-20
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लुङरुपा गाविस-८ निवासी माओवादी कार्यकर्ता २७ वर्षीय मिक्सो लिम्बू ओखलढुङ्गाको रुम्जाटारमा रहेको सुरक्षा वेश क्याम्पमा २०५९ असोज २० गते भएको दोहोरो भिडन्तमा खुट्टमा गोली लागेर घाइते भए। भारतको पटनामा ७ महिना उपचारपछि काठमाडौंमा उनको भप उपचार भयो। उनको खुट्टा दुई इञ्च छोटो र प्राय दुखिरहने र उपचार गरिहनुपर्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री