2002-10-05 - incident - Panchthar district २०५९-०६-१९ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-07537 अभिलेखालय सि. नं.: NCA-07537

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5550
  • अ. नं.26
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:मेमेङ
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:श्यामबहादुर खत्री
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:26
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:एकतीन
  • वार्ड नं.:1
  • टोल:जोरपाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामभगीरथ खत्री
  • आमाको नाम:तिलमाया खत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-19
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:मेमेङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • एकतिन १ हेवखोला पाँचथर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):एकतीन गाविस १ निवासी श्यामबहादुर खत्री नेकपा माओवादीको कार्यकर्ता घरमै बसिरहेको अवस्थामा फिदिमवाट आएको संयुक्त सुरक्षा फौजले २०५९ असोज १ढ गते विहान ९ः०० वजेतिर केही सोधपुछ गर्नुछ भनी पक्राउ गरेका हुन। पक्राउ गरेपछि मेमेङ- ८ स्थित नवमी खोलाको जिप छेउमा गोली हानी हत्या गरेका हुन। हाल उनकी श्रीमति अर्के व्यक्तिसंग विवहित भइसकेकी र छोरामध्ये १२ वर्षीय कान्छो छोरालाई साथैमा लगेर घरायसी काममा लगाएको परिवारिक स्रोतले बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री