2002-10-05 - incident - Bardiya district २०५९-०६-१९ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-07533 अभिलेखालय सि. नं.: NCA-07533
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5440
- अ. नं.351
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:8
- टोलको नाम:खल्लागाउ
- पीडित विवरण
- पीडितको नाम:बलबहादुर चौधरी
- जन्म मिति:
- साल:2041
- महिना:02
- गते:18
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:8
- टोल:खल्लागाउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नामजगतराम थारु
- आमाको नाम:शान्ति थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फुलकुमारी थारु
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-19
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गोला गाविस-८ खल्ला गाउँका १८ वर्षीय बलबहादुर थारुलाई शानेसेको टोलीले सोही गाउँमा बाटोमा हिँडिरहेको अवस्थामा २०५९ असोज १९ गते साँझ ५ बजे सेनाले घेरा हाली कव्जामा लिई सोही ठाउँको नर्सरीमा लगी गोली र छुरी प्रहार गरी हत्या गरे। लासलाइ सोही ठाउँमा गाडेर गए। बलबहादुरसंगै सोही गाविस गोलाकै राजकुमार थारुलाई पनि हत्या गरे।