2002-10-05 - incident - Bardiya district २०५९-०६-१९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07536 अभिलेखालय सि. नं.: NCA-07536

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5538
  • अ. नं.392
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:नयाँगाउ
  • पीडित विवरण
  • पीडितको नाम:पहिलवा थारु
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:06
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:8
  • टोल:पथरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवुधराम थारु
  • आमाको नाम:भोसिया थारु
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चमेली थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास भेटाएको स्थानबाट घर ल्याइ परम्पराअनुसार सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पशुपतिनगर गाविस-८ पथरैयाका २७ वर्षीय पहलवा थारुलाई घर बाहिर खेतमा सुतिरहेको अवस्थामा पशुपतिनगर गाविसमा बसेको अस्थायी सर्च वेस क्याम्पबाट आएको शासेनेको टोलीले घेरा हाली कव्जामा लिइ आफैसँग लगे। घरमा सेना खोजी गर्न आएको थाहा पाई भागेर खेतमा सुतेको अवस्थामा राती ४ बजेतिर उनी सेनाको कव्जामा पारेका थिए। दिन भरि पहिलवालाइ वेस क्याम्पमा राखि राती पटक पटक गोली हानी हत्या गरे। पीडितको शव दुई दिनपछि नयाँ गाउँमा फेला पर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री