2002-10-04 - incident - Sankhuwasabha district २०५९-०६-१८ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-07527 अभिलेखालय सि. नं.: NCA-07527

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1857
  • अ. नं.77
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:सिद्धपोखरी
  • वार्ड नं.:8
  • टोलको नाम:केरावारी
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रमाया याख्खा
  • जन्म मिति:
  • साल:2039
  • महिना:09
  • गते:26
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:सिद्धपोखरी
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:याख्खा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञानबहादुर याख्खा
  • आमाको नाम:गौमाया याख्खा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:सिद्धपोखरी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल काठमांडौ
  • मिति:2059-06-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काठमाडौ आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धपोखरी गाविस-८ निवासी २० वर्षीय चन्द्रमाया याख्खा साँझमा घर बाहिर निस्किएर बसेको अवस्थामा चैनपुरबाट गएको गस्ति टोलीले गोली चलाउँदा प्रहरीको गोली लागि घाइते भएका थिए। पीडितलाई ०५९ असोज १८ गते हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगिएको थियो। उनको उपचारको क्रममा ०५९ असोज १८ गते मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री