2002-10-02 - incident - Sindhuli district २०५९-०६-१६ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-07510 अभिलेखालय सि. नं.: NCA-07510
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9912
- अ. नं.132
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:भुवनेश्वरग्वालाटार
- वार्ड नं.:8
- टोलको नाम:राइवालीखोल्सामा
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर श्रेष्ठ (छोटे)
- जन्म मिति:
- साल:1993
- महिना:02
- गते:02
- उमेर:66
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:भुवनेश्वरग्वालाटार
- वार्ड नं.:9
- टोल:मुर्किवेसी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:अन्य
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामवमवहदुर श्रेष्ठ
- आमाको नाम:टिका कुमारी श्रेष्ठ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कृष्णमाया श्रेष्ठ
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस बाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:भुवनेश्वरग्वालाटार
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सोही ठाउमा सेनाले फालेका थिए।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुवनेश्वरी गाविस- ९ मुर्कीवेशीका ६६ बर्षीय रामवहादुर श्रेष्ठलाई ०५९ असोज १६ गते रामेछापबाट गस्तीमा आएका सेनाले माओवादीको आरोपमा भुवनेश्वरी गाविस- ८ र ९ को बिचमा पर्ने राइवानी खोल्सामा लगी गोली हानी हत्या गरे। पीडितको लाश सोही ठाउँमा सेनाले फाले। सुरक्षाकर्मीको डरले काजकृया समेत गरेनन्। उक्त घटनामा ५ जनाको सामुहिक हत्या भएको थियो।