2002-10-02 - incident - Sindhuli district २०५९-०६-१६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-07509 अभिलेखालय सि. नं.: NCA-07509

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9915
  • अ. नं.133
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:भुवनेश्वरग्वालाटार
  • वार्ड नं.:0
  • टोलको नाम:राइवालीखोल्सामा
  • पीडित विवरण
  • पीडितको नाम:शंकर कार्की
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:05
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:वितीजोरवगैँचा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी समर्थक
  • बाबुको नामशेरबहादुर कार्की
  • आमाको नाम:देवमाया कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तेजकुमारी कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:भुवनेश्वरग्वालाटार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा सेनानै फाले।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वितिजोर गाविस- ८ का २९ बर्षीय शंकर कार्कीलाई ०५९ असोज १६ गते रामेछापबाट गस्तीमा आएका सुरक्षाकर्मी ले माओवादीको आरोपमा घरै बाट गिरफ्तार गरी भुवनेश्वरी गाविसमा लगेर राइवानी खोल्सामा गोली हानी हत्या गरे। पीडितको लाश सोही ठाउँमा फालियो। उक्त घटनामा ५ जनाको सामुहिक हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री