2002-10-02 - incident - Sindhuli district २०५९-०६-१६ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-07513 अभिलेखालय सि. नं.: NCA-07513
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9924
- अ. नं.138
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:भुवनेश्वरग्वालाटार
- वार्ड नं.:0
- टोलको नाम:राइवाली खोल्सामा
- पीडित विवरण
- पीडितको नाम:पुष्प बहादुर आले (बर्षा)
- जन्म मिति:
- साल:2039
- महिना:06
- गते:20
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:वितीजोरवगैँचा
- वार्ड नं.:7
- टोल:हर्कपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:आले
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटिका बहादुर आले
- आमाको नाम:भक्त कुमारी आले
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:भुवनेश्वरग्वालाटार
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेनाले घटनास्थल को खोल्सामा फाले।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वितिजोर गाविस- ७ हर्कपुरका २० वर्षीय पुष्प वहादुर आलेलाई ०५९ असोज १६ गते रामेछाप बाट गस्तिमा आएका सैनिकले माओवादीको आरोपमा गिरफ्तार गरी भुवनेश्वरी गाविसको- ८ र ९ वडाको सिमानामा पर्ने राइवानी खोल्सामा लगी गोली हानी हत्या गरे। पीडितको लाश खोल्सामानै फालियो। उक्त घटनामा उनी सहित ५ जनाको सामुहिक हत्या गरिएको थियो।