2002-10-01 - incident - Kanchanpur district २०५९-०६-१५ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-07479 अभिलेखालय सि. नं.: NCA-07479

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8080
  • अ. नं.77
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:पिपलाडी
  • वार्ड नं.:8
  • टोलको नाम:असैना
  • पीडित विवरण
  • पीडितको नाम:जगतराम डंगौरा
  • जन्म मिति:
  • साल:2033
  • महिना:08
  • गते:20
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:पिपलाडी
  • वार्ड नं.:6
  • टोल:पिपलाडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डगौरा
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामठेकेदार (ठेक्कापट्टाको काम गर्ने)
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकल्चु डंगौरा
  • आमाको नाम:डल्ली डंगौरा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना डंगौरा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-15
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:पिपलाडी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलाँडी गाविस ६ निवासी २६ वर्षीय ठेकेदार जगथतराम डगौरालाई २०५९ असोज १५ गते गस्तीमा रहेका सुरक्षा फौजले पिपलाडी गाविस-८ असैनामा गाविस भवनको ठेक्का लिएर भवन बनाईरहेको बेलामा गिरफ्तार गरि लाठ्ठीले कुटेर बेहोस बनाई आफूसँगै ब्यारेकमै लगि ह्त्या गरे। त्यसअघि उनलाई संयुक्त सुरक्षाफौजले घरबाट गिरफ्तार गरी तीन महिना जेल राखेर पछि रिहा गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री