2002-09-30 - incident - Humla district २०५९-०६-१४ - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-07470 अभिलेखालय सि. नं.: NCA-07470

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.212
  • अ. नं.44
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:खार्पुनाथ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भोजराज भूसाल
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शंकरपोखरी
  • वार्ड नं.:9
  • टोल:खल्डाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भूसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामनखुलेको
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णप्रसाद भूसाल
  • आमाको नाम:कलावति भूसाल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता भूसाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:खार्पुनाथ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपोखरी गाविस-९ खल्डाँडा निवासी जिल्ला शिक्षा कार्यालय हुम्ला अन्तरगत विद्यालयका शिक्षक भोजराज भूसाललाई एमाओवादी कार्याकर्ताले ०५९ भदौ ३० गते अपहरण गरी हुम्ला जिल्ला खार्पूनाथ गाविसको जंगलमा लगी ०५९ असोज १४ गते हत्या गरेको। विद्यालयमा पढाइ रहेको अवस्थामा अपहरण गरेको। राहत एक लाख पाएको। ०६० कार्तिक ४ गते काजक्रिया गरिएको घरपरिवारका सदस्यले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री