2002-09-28 - incident - Humla district २०५९-०६-१२ - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-07438 अभिलेखालय सि. नं.: NCA-07438

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10863
  • अ. नं.67
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:राया
  • वार्ड नं.:3
  • टोलको नाम:कुसेरी
  • पीडित विवरण
  • पीडितको नाम:जुनाकुमारी बुढा
  • जन्म मिति:
  • साल:2023
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:राया
  • वार्ड नं.:3
  • टोल:राया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामजिल्ला शिक्षा कार्यालय हुम्ला
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजसपाउ बुढा
  • आमाको नाम:स्याङकोला बुढा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सत्र बहनदुर सपल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिमिकोट सदरमुकाम
  • मिति 2059-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पुनस्थापन नभएको हालपनि सिमिकोट सदरमुकाममै बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:राया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राया गाविस-३ निवासी हुम्ला निमाबिकी शिक्षिका ३६ वर्षीय जुनाकुमारी बुढाले माओवादी बिरुद्ध सुराकी गरेको आरोपमा २०५९ असोज १२ गते घरबाट अपहरण गरी सोही दिन गाउँभन्दा तल कर्णाली नदीको कुसेटीपुलमा सुराकी गर्ने भन्दै माओवादीले नदीमा खसाली हत्या गरे। पीडितको लास फेला परेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री