2002-09-28 - incident - Bhojpur district २०५९-०६-१२ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-07436 अभिलेखालय सि. नं.: NCA-07436

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7068
  • अ. नं.90
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:कुलुङ
  • वार्ड नं.:3
  • टोलको नाम:कुलुङ
  • पीडित विवरण
  • पीडितको नाम:दिनेश राई
  • जन्म मिति:
  • साल:2046
  • महिना:01
  • गते:21
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:कुलुङ
  • वार्ड नं.:3
  • टोल:कुलुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:माओवादी कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामगंगाबहादुर राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:कुलुङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै गाडिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुलुङ गाविस-३ निवासी माओवादी कार्यकर्ता १३ वर्षीय दिनेश राई २०५९ असोज १२ गते माओवादी कार्यकर्ताहरूले गाँउलेमाथि कुटपिट गरी अपहरण प्रयास गरेपछि प्रतिकारका क्रममा गाँउलेले कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री