2002-09-28 - incident - Banke district २०५९-०६-१२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-07432 अभिलेखालय सि. नं.: NCA-07432

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.793
  • अ. नं.78
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:0
  • टोलको नाम:चिसापानि गुल्म
  • पीडित विवरण
  • पीडितको नाम:गंगाराम वली
  • जन्म मिति:
  • साल:2030
  • महिना:11
  • गते:11
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:1
  • टोल:गोरेखानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेउराम वली
  • आमाको नाम:पवी वली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलसरा वली
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-12
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्चु गाविस १ गोगनी निवासी मजदुर २९ बर्षीय गंगाराम वलीलाई भिमकाली गुल्म चिसापानी बाँकेबाट गएको गस्ती टोलीले २०५९ असोज १२ गते घरबाट पक्राउ गरी भिमकाली गुल्म चिसापानी बाँकेमा २०५९ असोज १३ गते गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री