2002-09-26 - incident - Salyan district २०५९-०६-१० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-07424 अभिलेखालय सि. नं.: NCA-07424

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3236
  • अ. नं.72
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कुपिण्डेदह
  • वार्ड नं.:3
  • टोलको नाम:कौछेकोपुछार गोठमा
  • पीडित विवरण
  • पीडितको नाम:काले कुमाइ
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:15
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कुपिण्डेदह
  • वार्ड नं.:7
  • टोल:बरेखा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाइ
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेन्द्र रत्न मा वी सेजुवालटाकुरा १ पिपलनेटा सल्यान
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामकेवल कुमाइ
  • आमाको नाम:रामकली कुमाइ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मार्के गाविस ७ रारे सल्यान
  • मिति 2059-06-12
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • माओली ससुराको घरमा बसेको ज्यालादारी गरेर जिवन पालीरहेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-10
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कुपिण्डेदह
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिक खोलामा जलाएको पीडकहरुले
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुपिण्डे गाविस-७ बरेखा निवासी १९ वर्षीय काले कुमाइ र उनका बुबा केबल कुमाइले सेनासँग सुराकी गरी सोही गाविस-८ का नन्दलाल डाँगीलाइ मार्न लगाएको आरोपमा २०५९ असोज ८ गते राती १२ बजे उनकै घरबाट नेकपा माओवादीका तत्कालीन गाजस प्रमुख इन्द्रबहादुर कुमाइको नेतृत्वमा आएका करीब २५ जनाको समूहले अपहरण गरी २०५९ असोज १० राती सोही गाविस-३ कौछेकोपुर दह खोलाको किनारामा भएको गोठमा लागि लाठीले कुटेर काले कुमाइको ह्त्या गरेको तर सोही ठाउँबाट केवल कुमाइ भने भागेर बाँच्न सफल भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री