2002-09-26 - incident - Khotang district २०५९-०६-१० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-07422 अभिलेखालय सि. नं.: NCA-07422

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5784
  • अ. नं.17
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:छितापोखरी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:परशुराम भट्टराई
  • जन्म मिति:
  • साल:2013
  • महिना:06
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • टोल:खेारीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • टोल:खेारीया
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माअेावादी,कार्यकर्ता
  • बाबुको नामतारानाथ
  • आमाको नाम:यसोधा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जसोदा
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:छितापोखरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास प्राप्त नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-३ निवासी माओवादी कार्यकर्ता ४५ वर्षीय परशुराम भट्टराईलाई छिता पोखरी गाविस स्थित जंगलमा खाना खान लागेको समयमा ०५९ असोज १० गते सेनाले घेराहाली नियन्त्रणामा लिएर गोलीहानी हत्या गर्‍यो। शव सेनाले नै नियन्त्रणमा लिएर गएको माओवादीले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री