2002-09-26 - incident - Bara district २०५९-०६-१० - घटना - बारा जिल्ला

Archive ref no: NCA-07414 अभिलेखालय सि. नं.: NCA-07414

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6271
  • अ. नं.13
  • घटना भएको जिल्ला:बारा
  • गाविस:वछनपूर्वा
  • वार्ड नं.:8
  • टोलको नाम:मलाहीटोल
  • पीडित विवरण
  • पीडितको नाम:लालबाबु मुखीया बिन
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:वछनपूर्वा
  • वार्ड नं.:8
  • टोल:मलाहीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:वछनपूर्वा
  • वार्ड नं.:8
  • टोल:मलाहीटोल
  • लिङ्ग:पुरुष
  • थर:बिन
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुलजार मुखिया बिन
  • आमाको नाम:खेखरी मुखिया बिन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बचीया मखीया बिन
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:वछनपूर्वा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कलैया अस्पताल
  • मिति:2059-06-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बधवन गाविसको लक्ष्मीनिया घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):व५नपूर्वा गाविस ८ का ३३ वर्षीय लालबाबु मुखियाको २०५९ असोज १० गते माओवादीले प्रहरीलाई सहयोग गरी घुमुवामा काम गर्ने गरेको आरोपमा दाहिने कोखामा गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री