2002-09-25 - incident - Jhapa district २०५९-०६-०९ - घटना - झापा जिल्ला

Archive ref no: NCA-07405 अभिलेखालय सि. नं.: NCA-07405

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.946
  • अ. नं.133
  • घटना भएको जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नारायण आचार्य
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:23
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:वुधवारे
  • वार्ड नं.:1
  • टोल:दामाटर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सदस्य
  • बाबुको नामडम्बरप्रसाद आचार्य
  • आमाको नाम:हिरादेवी आचार्य
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिरा आचार्य
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-09
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेची अञ्चल अस्पताल
  • मिति:2059-06-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मेची नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुधवारे गाविस १ निवासी नारायण आर्चायको २०५९ असोज ९ गते आफ्ना दाजु वेदप्रसादसँगै घरबाट शाही नेपाली सेनाले गिरफ्तार गरेर वटुकदल गण चारआलीमा लगेर राती गोली हानी हत्या गरेको थियो। भोलीपल्ट परिवारलाई मेची अञ्चल अस्पतालमा बोलाएर शव जिममा लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री